सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नाराका साथ विश्व मजदुर दिवस मनाउन लागिएको हो । सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यसयता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन शुरु गरिएको पाईन्छ ।
नेपालमा अधिकांश नेपालीहरु कृषिमा नै आश्रित रहेको पनि तथ्यांकले देखाउछ त्यत्तिमात्र होईन् अधिकाशं युवाहरु बिदेश खाडी धाउनुपर्ने बाध्यता पनि रहेको छ भने यहि आफनै देशमा बसेर ज्याला मजदुरी गर्नेहरुको संख्या पनि कम छैन् । त्यसैले सोच्छु साच्चिकै श्रमिक को हुन ? आफनै ठाँउमा रहेका श्रमिकहरुले के साच्चिकै ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ गर्न पाएकै होलान् त? कुनै कुराको सन्तुलन नै नभएको मेरो देशमा साच्चिकै श्रमिक कस्लाई कस्लाई भन्ने हो?
अहिले परिस्थीति फेरिएको छ किनकी देशमा संघियता आएको छ त्यत्तिमात्र होईन् हरेक नेतागणहरुले बोल्ने भाषणमा पनि हरेक युवाहरुलाई स्वरोजगार बनाउने,देशलाई समृद्धिको बाटोमा लैजाने,देशलाई आर्थिक रुपमा बलियो बनाउने खालका दमदार किसिमका भाषणहरु बोलेको सुन्न पाईन्छ । अरुको मलाई थाहा छैन् म आफैपनि सिक्दै गरेको एक पत्रकार हु मैले गर्ने श्रम (मजदुर) श्रमिक अन्र्तगत तुलना हुन्छ कि हुदैन् अर्थात त्यो अन्र्तगत पर्छ कि पर्दैन् ।
यदि पर्ने नै हो भने आज सरकारले १२९औ श्रमिक दिबशका अबसरमा सार्बजनिक बिदा दियो,निजि संघ संस्थाहरुले समेत बिदा दिए तर खोई हामी रेडियोमा बोल्नेको बिदा भएन् । घर बनाउने मजदुर,लेबरको अह मैले कतै बिदा देखीन् मकै पोल्ने,गिटिट कुट्ने दिदिबहिनीको पनि खै त मैले बिदा भएको देखिन अन्यथा नलागोस तर के श्रमको पनि उच्च ओहोदा र आर्थिक रुपमा सम्पन्नशाली ब्यक्तित्वहरु सँग मात्र सम्बन्ध हुन्छ ? हुन त म शुरुमा रहरले प्रबेश गरेको यो पेशामा अहिले सोच्न बाध्य भएको छु हामी समाजसेवा गर्दै छौ कि श्रमीक भयर काम गर्दै छौ ?
मेरो मात्र के कुरा रह्यो र अधिकांश श्रमिकहरु जस्ले बिहान ८बजेदेखी बेलुका ५बजेसम्म ज्याला मजदुरी गर्ने श्रमिकहरुलाई सम्म यो श्रमिक दिबश भनेकै थाहा नभईरहेको अवस्थामा कसरी श्रमिक वर्गका हकहितका सवालमा कुराहरु उठ्छन् होला अचम्म लाग्छ त्यत्तिमात्र होइन् श्रमिक वर्गका नाममा राजनिति गर्ने परिपाटिको पनि कहिले अन्तय हुन्छ होला वा भनौ राजनिति
गर्नका लागी मात्र श्रमिक दिबश,कार्यक्रम गर्नका लागी मात्र श्रमिक दिबश कहिले सम्म? किनकी कुनैपनि काम वा समस्या समाधानका लागी कदम बढाईन्छ भने त्यो समस्याको समाधान हुनपर्यो कामको प्रतिफल देखिनुपर्यो नि खै त परिणाम ? खाली नेताहरुको लागी राजनिति गर्ने थलोमात्र बनेका छन् आजभोलि अधिकांश दिबशहरु सरकार,यस्को अन्तय कहिले हुन्छ ......